काठमाडौँमा खोप कार्यक्रम स्थगित
काठमाडौँ- मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरले बताएका छन् ।
'खोप कार्यक्रम चार दिनसम्म सञ्चालन भएको थियो । अर्को सूचना जारी नभए सम्म खोप कार्यक्रम स्थगित गरेका छौ,' उनले लेखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया