बागमतीमा नेकपा (एकीकृत समाजवादी) रोज्ने सांसदको संख्या १३ सांसद पुग्यो
हेटौंडाः बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने १३ सांसद पुगेका छन् । शुक्रबार सांसद मिना ज्ञवाली नेपाल हेटौंडास्थि प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् ।
यसअघि बागमती प्रदेश सभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, कृष्ण खनाल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, कुसुमकुमार कार्की, रमा आले, माधव पौडेल पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, वसन्त मानन्धर लगायतले समाजवादीको पक्षमा सनाखत गरेका थिए ।
अन्य प्रदेश सांसदहरुले पनि समाजवादीमा सनाखत गर्ने समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया