प्रमुख समाचार

राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत

इकागज |
भदौ २१, २०७८ सोमबार १८:२२ बजे

काठमाडौँ – सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने सौलियतपूर्ण ऋण सहायतास्वरुप प्राप्त हुने करिब पाँच अर्ब ५४ करोड स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 
 



Author

थप समाचार
x