प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारका प्रतिनिधि छलफलमा
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरुले सर्वाेच्च बार र नेपाल बारका पदाधिकारीसँग छलफल गरेका छन् । छलफल अहिले पनि जारी छ ।
यद्यपि नेपाल बारले भने प्रधानन्यायाधीश राणासँग वार्ता नगर्ने बताइसकेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । बारले भने धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया