एमालेको पदाधिकारीमा पहिलो पटक दलित र मधेसीको प्रतिनिधि
काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा सम्पन्न भएको छ । यो महाधिवेशनबाट एमालेको पदाधिकारी तहमा पहिलो पटक दलित र मधेसीको प्रतिनिधि पनि निर्वाचित भएका छन् ।
एमाले पदाधिकारी टिममा दलितको प्रतिनिधिको रुपमा छविलाल विश्वकर्मा र मधेसीको प्रतिनिधित्व गर्दै रघुवीर महासेठ पुगेका हुन् । उनीहरु दुवै सचिव निर्वाचित भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया