कांग्रेस सहमहामन्त्रीको मतगणना : पिछडिएको क्षेत्रमा बद्री पाण्डेको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सहमहामन्त्रीका उम्मेदवारहरुको मत गणना जारी छ । निर्वाचन समितिकाअनुसार आज शुक्रबार तीन क्लस्टरका सहमहान्त्रीका उम्मेदवारको मत गणना भइरहेको छ ।
पिछडिएको क्षेत्रअनतरर्गत सहमहामन्त्रीमा बद्री पाण्डेले अग्रता बढाएका छन् । उनी शेखर कोइराला समूहका उम्मेदवार हुन् । १६११ मत गणना हुँदा पाण्डेले ७९४ ल्याएका छन् भने अर्का उम्मेदवार जीवनबहादुर शाहीले ७२९ मत ल्याएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया