कांग्रेस मतगणना अपडेट : २३९३ मत गणना गर्दा कसको कति मत ?
काठमाडौँ - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ । शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३९३ मत गनिएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार डा शशांक कोइराला १९७१ मत पाएका छन् । त्यस्तै दाेस्राेमा एनपी साउदले १५३८ र तेस्राेमा बालकृष्ण खाणले १५०७ मत ल्याएका छन् । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् । हामीले यहाँ धेरै मत ल्याउने ४५ जनाकाे विवरण उल्लेख गरेका छाैँ ।
हेर्नुस कसले कति मत ल्याए
१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) यज्ञबहादुर थापा-८००
४१) शम्भुलाल श्रेष्ठ-७९१
४२) हरिप्रसाद नेपाल-७८७
४३) तीर्थराज खनियाँ-७८०
४४) गंगाधर तिवारी-७६२
४५) जनकराज गिरी-७४४
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया