माओवादी केन्द्रको बागमती प्रदेशमा ९ पदमा निर्वाचन हुँदै, २९ जना उम्मेदवार
काठमाडौँ – नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको नेतृत्व चयनको अन्तिम टुंगो निर्वाचन प्रक्रियाबाटै लाग्ने भएको छ । प्रदेशको ९ पदका लागि २९ जना चुनावी मैदानमा होमिएका छन् । अध्यक्षमा २ जना, उपाध्यक्ष १० जना, सचिवमा ४ जना, सहसचिवमा १९ र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया