प्रमुख समाचार

देशभर थपिए ८ लाख ३८ हजार मतदाता

इकागज |
पुस १९, २०७८ सोमबार १९:१६ बजे

काठमाडौँ – देशभर झन्डै साँढे आठ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली संकलन कार्यक्रममा आठलाख ३८ हजार मतदाता थपिएका हुन् ।  

निर्वाचन आयोगले दोस्रो चरणको अभियान सञ्चालन गर्दा आठ लाख ३८ हजार मतदाता थपिएका हुन् । आयोगले सञ्चालन गरेको अभियान स्थगित भए पनि जिल्लास्तरमा भने निरन्तर मतदाता संकलनको काम चलिरहने बताइएको छ ।   


 


Author

थप समाचार
x