परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । मन्त्रीद्वयबीच नेपाल र भारतको सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल गरेको भारतीयमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
जयशंकरले भारत र नेपालबीच आगामी दिनमा अझै सहकार्यको दायरा फरकिलो बनाउने विषयमा छलफल भएको पनि ट्वीटरमा उल्लेख गरेका छन् ।
Just finished a New Year call with FM Dr. Narayan Khadka of Nepal.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 6, 2022
Was an opportunity to recognize progress on so many fronts. Our Development Partnership and Covid collaboration have been noteworthy. Agreed to broaden the vistas of our cooperation.
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया