उपत्यकामा मात्रै करिब ११ हजार सक्रिय संक्रमित
काठमाडौँ उपत्यकामा थपिए २६०७ कोभिड संक्रमित
काठमाडौँ – काठमाडौँ उपत्यकामा २६०७ जना कोभिड संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १० हजार ८११ जना संक्रिय संक्रमित छन् । आज देशभर ५ हजार ८७ जना संक्रमित थपिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया