प्रमुख समाचार

नागरिकलाई सहजै सिटामोल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

इकागज |
माघ ११, २०७८ मंगलबार १५:४७ बजे

काठमाडौँ – नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सर्वाेच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधी, सिटामोल पारासिटामोल देशभरीका अस्पताल तथा औषधी पसलहरुमा पर्याप्त मात्रामा सहज आपूर्ति गर्न आदेश जारी गरेको हो ।   



Author

थप समाचार
x