प्रमुख समाचार

प्रधानन्यायाधीश राणाका भाइको ३० करोडको घरजग्गा रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

इकागज |
माघ १८, २०७८ मंगलबार १५:२८ बजे

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणका भाइ प्रभु शमशेरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको छ ।  राणाको नाममा थप ३० करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको हो । डा.गोविन्द केसीले राणाविरुद्ध निवेदन दिएका हुन् ।  



Author

थप समाचार
x