प्रमुख समाचार

प्रतिगमनविरुद्ध ‘टुँडिखेल मार्च’ फोटो फिचर

सरोज बैजु |
फागुन ७, २०७७ शुक्रवार १७:१५ बजे

काठमाडौँ  : बृहत् नागरिक आन्दोलनले ‘टुँडिखेल मार्च’ गरेको छ। आज शुक्रबार रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल पुगेका थिए । मार्चमा सहभागीहरुले टुँडिखेल खुला गर्न माग गरिएको छ ।  शुक्रबार टुँडिखेलमा भएको सभाले घोषणापत्रसमेत जारी गरेको छ ।  



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x