प्रमुख समाचार

नेकपा विवाद : देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई बनाइयो प्रमुख सचेतक

इकागज |
फागुन १४, २०७७ शुक्रबार १५:२४ बजे

काठमाडौँ  : नेकपा ओली समूहले देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।  



Author

थप समाचार
x