प्रमुख समाचार

काठमाडौँ महानगरपालिका अगाडि अभियानकर्ताको धर्ना (फोटो फिचर)

सरोज बैजु |
फागुन १६, २०७७ आइतबार १४:१ बजे

काठमाडौँ  :  ‘विकासको नाममा प्रतिगमन’ भन्दै बेतिथिविरुद्ध आन्दोलन गरिरहेका अभियानकर्मीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा धर्ना दिएका हुन् ।  

धर्ना दिएका अभियानकर्ताहरुले चक्रपथ विस्तार, कमल पोखरीमा कंक्रिटका सामाग्री प्रयोग गरेको प्रति आपत्ति जनाएका छन् । उनीहरुले महानगरलाई यस्ता कार्य तत्काल सच्याउन खबरदारी गरेका हुन् ।  



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x