प्रमुख समाचार

प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यसूची

इकागज |
फागुन २३, २०७७ आइतवार ७:५६ बजे

काठमाडौँ : प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।


यस्तो छ कार्यसूची


Author

थप समाचार
x