प्रमुख समाचार

संसद् बैठक बस्‍दै, के छ कार्यसूची ?

इकागज |
फागुन २६, २०७७ बुधबार ९:४४ बजे

फाइल तस्बिर

काठमाडौँ  : प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक आज बस्‍दैछ । आज दिउँसो १ बजे बैठक बस्‍न लागेको हो ।

आइतबार पहिलो बैठक माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच सञ्चालन हुन सकेन । आज बस्‍ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।



Author

थप समाचार
x