प्रमुख समाचार

भारतीय विधानसभा : मणिपुरमा भाजपा अगाडि

इकागज |
फागुन २६, २०७८ बिहीबार १८:३७ बजे

काठमाडौँ - भारतीय विधानसभा निर्वाचन अन्तर्गत जारी मणिपुरको मतगणनामा पनि भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ।
कुल ६० सिट रहेको मणिपुरमा भाजपाले हालसम्म २० सिट हासिल गरेको छ। त्यस्तै ११ स्थान अग्रता हासिल गरेको छ।

मणिपुरमा बहुमतको लागि ३१ सिट आवश्यक पर्छ । अग्रता लिएको ११ सिटमा सकारात्मक परिणाम आए भाजपाले बहुमत पाउने देखिन्छ। भाजपालाई पच्छाइरहेको भारतीय कांग्रेसले ४ सिटमा जीत हासिल गरेको छ। सन् २०१७ को निर्वाचनमा भाजपाले २१ सिट जितेको थियो भने कांग्रेसले २८ सिट जितेको थियो। 



Author

थप समाचार
x