आजदेखि सार्वजनिक बसको भाडा बढ्यो, कति पुग्यो ? (सूचीसहित)
फाइल तस्बिर
काठमाडौँ- बागमती प्रदेश सरकारले आजदेखि सवारी साधनको भाडा बढाएको छ । आजदेखि लागू हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बागमती प्रदेशले ट्याक्सीको भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
त्यसैगरी ट्याक्सीको पनि भाडा बढाइएको छ । २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया