स्वास्थ्य मन्त्रालयले भन्यो- जोनसन खोप लगाएको तीन महिना पूरा गरेकाले बुस्टर खोप लगाउनू
फाइल तस्बिर
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेको छ । खोप लगाएको तीन महिना पूरा गरेकालाई नजिकैको वडा कार्यालयमा गएर खोप लगाउन अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार १८ वर्ष उमेर समूह माथिकाले अन्य कम्पनीको खोपको मात्रा पूरा गरेकालाई पनि खोप लगाउनु पर्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया