जिल्ला प्रशासन काठमाडौँको सेवा दुई दिन प्रभावित हुने
फाइल तस्बिर
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँको सेवा दुई दिन प्रभावित हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालयका कर्मचारी खटिनु पर्ने भएकाले २८ र २९ गते सेवा प्रभावित हुने कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया