इलामको देउमाईमा कांग्रेसको अग्रता
काठमाडौं–इलामको देउमाई नगरपालिको मेयर पदमा कांग्रेसले अग्रता बनाएको छ । मेयर पदमा कांग्रेसका होमप्रसाद दुलाले ६ सय २२ मत ल्याएर अगाडि छन् ।
दोस्रोमा रहेका एमालेका सूर्यप्रसाद पोख्रेलले ५ सय ८५ मत ल्याएका छन् । उपमेयरमा भने एमालेकी पवीमाया राई अगाडी छिन् । उनले १ सय ५२ मत ल्याएकी छिन् । माओवादीका रामकुमार राईले ९३ मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया