ओलीको प्रश्न : प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । संसद् बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
'प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?' ओलीले प्रश्न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्ने ?'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया