कानुनलाई खेलौना बनाइयोः ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कानुनलाई खेलौना बनाइएको बताए । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यो सरकारले संविधान पालना नगरेको बताए ।
‘यो सरकारले संविधानको धारा ८१ को पालना गरेको छैन । कानुन, संविधान र कानुनी राजको धज्जी उडाउने काम गरेको छ,’ उनले भने, ‘दल फुटाउने अध्यादेश मैले ल्याउँदा प्रतिगमन भयो । तपाईहरूले एमाले फुटाउन बदनियतको साथ २० प्रतिशत भनेर ल्याउनुभयो । जे पनि गर्न हुने ? कानुनलाई खेलौना बनाइयो ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया