संविधान उल्ट्याउन र मिच्न चाहने तत्वलाई चुनावले राम्रो जवाफ दियो : प्रचण्ड
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान मन नपराउनेलाई राम्रो सन्देश दिएको बताएका छन् । शनिबार बसेको संसद् बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।
...
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया