संसद्

संघीयता कार्यान्वयनका विषय अझै पनि अल्झिरहेका छन् : यादव

इकागज |
जेठ १४, २०७९ शनिबार १२:४७ बजे

फाइल तस्‍बिर

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय अझैं पनि अल्झिरहेको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन नबनाइ दिएको बताए । 

‘संघीयता कार्यान्वयनको विषय अझै पनि अल्झिएको छ । संघीय कानुन बनेको छैन । प्रदेशहरू कानुन र अधिकार, प्रहरी प्रसाशन र कर्मचारीको अभावमा झेलिरहेका छन्,’ उनले भने, ‘उल्टै प्रदेश कामै छैन भनिन्छ । यो दोहोरो चरित्र अन्त्य हुन जरुरी छ । 



Author

थप समाचार
x