एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न एमाले तयारः खगराज अधिरकारी
काठमाडौँ - सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
उनले सत्तापक्षका सांसदहरु मान्नलाई तयार हो भनेर प्रश्न गरे । सांसद अधिकारीले त्यो बेलाका प्रधानमन्त्री सुशील कोईरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिए ।
उनले केपीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइरालाकै भएको दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया