इनफभन्दा बढी भइसकेपछि बोल्न संसद्मा आएँ : ओली
फाइल तस्बिर
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले अति गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले अर्थ, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् ।
‘इनफभन्दा बढी भइसकेपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया