काे-काे आएनन् संघीय संसद्मा शपथ लिन ?
काठमाडौँ– बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमका ४ जना सांसद् छुटेका छन् । सपथ कार्यक्रममा नआउनेमा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादव, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई छन् ।
आज संघीय संसद्को भवन बानेश्वरमा नवनिर्वाचित जनप्रतिनिधिलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जवराले पद तथा गोपनियताको शपथ गराएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया