ठेक्का प्रक्रिया रोक्न सेनालाई निर्देशन
काठमाडौँ : नेपाली सेनालाई संसदीय समितिले काठमाडौं–तराई-मधेस द्रुत मार्ग दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बुधबार एक पत्र लेख्दै ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
समितिले यसअघि चैत १९ गते दोस्रो प्याकेज अन्तर्गतको ठेक्का प्रक्रियाको सुरुवातमै अनियमितता भएको ठहर गरेको थियो । समितिले छलफलपछि उक्त ठेक्का प्रक्रिया रद्ध गर्न निर्देशनसमेत दिएको थियो । तर, बैशाख १२ गते समितिको निर्देशन बेवास्ता गर्दै आयोजनाले टेण्डर आह्वान गरेको थियो ।
हेर्नुस् समितिको निर्देशन :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया