संसद्

राष्ट्रपति भण्डारीको सम्बोधन

'संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरूपमा अवलम्बन गर्न अझै बाँकी छ'

इकागज |
माघ २७, २०७९ शुक्रबार १६:८ बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेकाविषयहरू पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन् ।


शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुका कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन् । 


Author

थप समाचार
x