प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने सम्भावित कार्यतालिका रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विद्येयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया