संसद्

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

इकागज |
चैत २७, २०७९ सोमबार १६:३ बजे

फाइल फोटो

 काठमाडौँ - प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८/७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरिन् ।  



Author

थप समाचार
x