संसद्

आज संसद् बैठक : सम्भावित कार्यसूचीमा के छ ?

इकागज |
बैशाख २७, २०७८ सोमबार ७:४ बजे

काठमाडौँ  : संसद् सचिवालयले प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकमा जम्मा २ वटा सम्भावित कार्यसूची छन् ।  

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र सभामुख सापकोटाले नै प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्ने सम्भावित कार्य सूची छ । 



Author

थप समाचार
x