संसद्

पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ ४, २०८० बिहीबार १५:२० बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइने उल्लेख गरे । 

बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ ? भनी प्रश्न गरेका थिए ।



Author

थप समाचार
x