सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने
काठमाडौँ– सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
यस्तै २०८० को दशकलाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने कार्यक्रम सरकारको नीतिमा रहेको पोडेलले जानकारी दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया