आज प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
फाइल फोटो
काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बैठक डाकिएको संघीय संसद सचिवालयले जनाएको छ ।
छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री पुष्पकमल दाहालले दिनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया