राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने
फाइल फोटो
काठमाडौं - आज राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८०/ ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
बैठक दिउँसो बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया