प्रतिनिधिसभाको बैठक ४ बजे
फाइल तस्बिर
काठमाडौँ- एमालेको अवरोधका कारण शु्क्रबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।
तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।
शु्क्रबार दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन सकेन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया