पन्तले भनेः राष्ट्रिय सभाको औचित्य सकिएमा बन्द गराैं
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले राष्ट्रिय सभाको औचित्य सकिएमा बन्द गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै राष्ट्रिय सभाको औचित्य सकिएको भए त्यसलाई बन्द गर्नलाई उनले आग्रह गरे ।
‘राष्ट्रिय सभा माथिल्लो सदन भएकाले त्यसको सम्मान गर्नुपर्छ,’ सांसद पन्तले भने,’ सदनमा सबै सांसदहरू गम्भीर हुनुपर्ने चासो बढेको छ ।‘
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया