करको दरमा हेरफेर गरेको भन्ने कुरा झुट्टो : अर्थमन्त्री महत
फाइल फोटो
काठमाडौँ - अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा विचौलियाको प्रभाव नपरेको स्पष्ट पारेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै महतले करको दरमा हेरफेर गरेको भन्ने कुरा झुट्टो भएको बताएका हुन् ।
उनले भने, 'बजेटमा विचौलियाको प्रभावमा परी करमा हेरफेर गर्यो भन्ने आरोप आएको छ त्यो झुट्टो हो म सिस्टममा विश्वास गर्छु ।' सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रतिपक्षले सांसदमा प्रश्न उठाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया