संसद्

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

इकागज |
जेठ २४, २०८० बुधबार ६:२४ बजे

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । 


आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।


Author

थप समाचार
x