संसद्

बजेटको पक्षमा उभियो जसपा, ह्वीप जारी

इकागज |
असार १३, २०८० बुधबार १४:५५ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 


सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो । 


Author

थप समाचार
x