संसद्

रास्वपाको नियमापत्तिपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
असार ३१, २०८० आइतबार १६:५३ बजे

काठमाडौँ– प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।​ रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेस गरेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाए ।



Author

थप समाचार
x