संसद्

मिटरब्याजसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभामा दफावार छलफल सुरु

इकागज |
असार ३१, २०८० आइतबार २१:२१ बजे

काठमाडौँ- मिटरब्याजसम्बन्धी विधेयक छलफलका लागि प्रतिनिधिसभामा पेस भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।


उक्त विधेयकमा १४ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको छ ।


Author

थप समाचार
x