दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने
काठमाडौँ- संघीय संसद् अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।
प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया