लुम्बिनी राष्ट्रिय सभा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
काठमाडौँ : जेठ १७ गते सोमबारका दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नेपाल कम्प्यूनिष्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्कालाई सूर्य चिन्ह र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया