एमाले उपाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो ।
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन धारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ शुक्रबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया