संसद्को सयुक्त बैठक सुरु, संयुक्त राष्ट्रसंघका महासचिवले सम्बोधन गर्दै
काठमाडौँ– मंलबारको संसद्को संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै छन् ।
महासचिवले सम्बोधन गर्नु अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिन, उपसभामुख इन्दिरा राना मगर, कानुन मन्त्री धनराज गुरुङ लगायतसँग भेट गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया